Live on
Your Voice, Your Power
काठमाडौं- रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब पाँच सय परिवारले एकसाथ लालपुर्जा प्राप्त गरेका छन् । आइतबार रुपन्देहीमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कञ्चन–५, गरगरेका बासिन्दालाई भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्ला नेतृत्व एवम् मालपोतका सम्बन्धित अधिकारीहरूको रोहबरमा लालपुर्जा वितरण गरेका हुन् । लालपुर्जा बितरण गर्दै मन्त्री पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या…