समाचार « Khabarhub

गाैरमा अमरेश सिंहकाे पक्ष र बिपक्षमा नाराबाजी जारी  

रौतहट- रौतहटको सदरमुकाम गौरमा गौर राइस मिलको विषय लिएर दुई पक्षबिच तनावको अवस्था बन्दै गएको छ। राइस मिलको जग्गा अधिग्रहण गर्ने पक्षका नेताहरू र भागबन्डाको सहमति गरेका गौर नगरपालिकाका मेयर शम्भु साह समर्थकहरू बीच जुहारी चलिरहेको छ । दुवै पक्ष बिहानै देखी सडक तताउनुका साथै एक अर्काविरुद्ध अपशब्द ,चुनौती दिँदै सामाजिक सञ्जाल फेसबुक तताएका छन्।…