समाचार « Khabarhub

जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ बस्ने ३५ वर्षीय सुरेश महतो रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीले आक्रमण गरेको थियो । जङ्गली…