समाचार Archives | Page 185 of 8432 | Khabarhub Khabarhub

इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव

काठमाडौं - इरान र इजरायलको युद्ध बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तेहरान छाड्नु उपयुक्त हुने धारणा राखेका छन्। इजरायलले उत्तर पूर्वी तेहरानका बासिन्दाले त्यो स्थान छाड्नु उपयुक्त हुने धारणा राखेको केही समयपछि ट्रम्पले सामाजिक सञ्जालमा सो कुरा उल्लेख गरेका हुन्। इजरायलले इरानको सैन्य संरचनामा प्रहार गर्ने जनाएको थियो। यसैगरी ट्रम्पले सामाजिक सञ्जालमा इरानले…