समाचार « Khabarhub

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली - मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा खसेको कारमा सवार तीनै जनाको पहिचान खुलेको छ। सोमबार पौने १२ बजे भएको दुर्घटनामा परी बेपत्ता भएकामध्ये तेस्रो व्यक्तिको पनि पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार पहिचान खुल्न बाँकी रहेका तेस्रो व्यक्ति तिनपाटन गाउँपालिका-९ डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर हुन्।…