समाचार « Khabarhub

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सिंहदरबारमा छलफल भइरहेको छ ।  प्रचण्डको सचिवालयका अनुसार उनीहरू बीच संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भइरहेको हो । यसअघि प्रधानमन्त्री ओलीले बुधबार नै प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका थिए ।  तर, नेकपा…