Live on
Your Voice, Your Power
दोलखा- नेकपा एमालेका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले परम्परा गत शिक्षण सिकाइ क्रियाकलापलाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । गुरुङले अहिलेको युग प्रविधि र व्यवसाय केन्द्रित भएको हुँदा विद्यालय देखिनै भविष्यमा रोजगार दिने सक्ने शिक्षण सिकाइको खाँचो रहेको बताए । दोलखाको वैतेश्वर गाउँपालिका-४ मैनापोखरीमा अवस्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको ६५औँ वार्षिकोत्सवलाई…