Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि अघि बढाएको कदमको खुलेर सराहना गरेका छन्। पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ को सिफारिस कार्यान्वयन गर्ने वाग्लेको प्रतिबद्धतालाई प्रशंसा गरेका हुन्। उनले भने, ‘मैले अर्थमन्त्रीका रुपमा आर्थिक वर्ष ०८१-०८२ को बजेटमार्फत अर्थतन्त्रमा देखिएका दीर्घकालीन चुनौती समाधान…