समाचार « Khabarhub

बिहानै डाकिएको काठमाडौं महानगरको श्रोत व्यवस्थापन बैठक अनिश्चित, प्रवक्ता मानन्धर भन्छन्- आधिकारिक जानकारी छैन

काठमाडौं– काठमाडौं महानगरपालिकामा बुधबार बस्ने भनिएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अनिश्चि भएको छ। बुधबार महानगरको श्रोत व्यवस्थापनको बस्ने भनिए पनि आफूहरूलाई अहिलेसम्म कुनै जानकारी नआएको प्रवक्ता नवीन मानन्धरले बताएका छन् । ‘बैठकबारे अहिलेसम्म हामीलाई आधिकारिक जानकारी छैन’, उनले खबरहबलाई भने । मेयर बालेन्द्र साहले पानी बाराबारको अवस्था रहेका समितिका सदस्य सचिव…