समाचार « Khabarhub

मनाङको तिमाङ जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

मनाङ– मनाङको चामे गाउँपालिका– १ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकादेखि लागेको डढेलो जटिल भूगोलका कारण नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए…