समाचार Archives | Page 1939 of 8252 | Khabarhub Khabarhub

पुष्पखेती बढाउन मन्त्री भुसालको आह्वान

ललितपुर – कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले फूलको आयात कम गर्न किसानलाई पुष्पखेती बढाउन आग्रह गरेका छन् । मन्त्री भुसालले आज जावलाखेल खेलमैदानमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै आयातलाई निरुत्साहित गर्न सरकार क्रियाशील रहेको बताए। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका…