समाचार « Khabarhub

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको छ। बिहीबार बिहान क्लबको बोर्ड सर्किट भएर आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी तथा काठमाडौँ महानगरपालिकाका चार वटा दमकल घटनास्थलमा खटिएका छन् । दमकल र सुरक्षाकर्मीको सक्रिय प्रयासपछि आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन…