Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत उक्त जाहेरी दिएका हुन् । जाहेरीमा सहकारी ठगी आरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी…