समाचार « Khabarhub

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक, मधेश–तराईको सुरक्षा अवस्थाबारे छलफल

काठमाडौं– समसामयिक राष्ट्रिय विषय, समग्र शान्ति सुरक्षा तथा निर्वाचन सुरक्षासँग सम्बन्धित मुद्दामा केन्द्रित हुँदै गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ। गृहमन्त्री एवं केन्द्रीय सुरक्षा समितिका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको छ।  बैठकमा विशेषगरी मधेश–तराई क्षेत्रमा पछिल्ला दिनमा देखिएको जातीय तथा धार्मिक संवेदनशीलता, साथै निर्वाचनसँग जोडिएका…