समाचार « Khabarhub

बिजुली गएपछि मोबाइलको लाइट बालेर सिंहदरबारमा बैठक

काठमाडौं- काठमाडौं उपत्यका र तराई मधेशका क्षेत्रमा व्यापकमात्रामा हावाहुरी र चट्याङसहितको वर्षाको प्रभाव शुक्रबार साँझ सिंहदरबारमा पनि देखिएको छ । बिहीबारदेखि नै बिजुली अनियमित भएको अवस्थामा शुक्रबार सिंहदरबारभित्र पनि बत्ती जाँदा मोबाइल बालेर बैठक गर्नु परेको छ। देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र संघीय संसद्को शिक्षा उपसमिति बैठक भइरहँदा अचानक बिजुली गयो । त्यसपछि सांसदहरूले बैठक…