Live on
Your Voice, Your Power
काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष फातिमा एस्मिनले शिष्टाचार भेट गरेकी छन् । सहरी विकास मन्त्रालयमा बिहीबार भएको भेटका क्रममा एडीबीसँगको सहकार्यमा चलिरहेका आयोजनाको समीक्षा, नयाँ आयोजनामा लगानीको सम्भावनाबारे छलफल भएको छ । मन्त्रालयका सचिव गोपाल सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सहरी विकास तथा भवन…