Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा युवती मृत फेला परेकी छन् । सुन्धरास्थित श्री गुरु गेस्ट हाउसमा ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी प्रहरीले जनाएको छ । उनको शवसँगै विषादीको बट्टासमेत फेला परेको छ । राउतको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।