Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बिरामीले सास्ती व्यहोर्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले स्वास्थ्य सेवाको पहुँच खुम्च्याउने नभई विस्तार गर्ने नीति लिन सरकारसँग विशेष अनुरोध गरेका हुन् । महामन्त्री पौडेलले सार्वजनिक बिदाका दिन ओपीडी…