समाचार « Khabarhub

नाबालिग बलात्कार आरोपमा पक्राउ परे बिर्तामोडका पूर्वमेयर शिवाकोटी

काठमाडौं–झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्रउ परेका छन् । घरमा काम गर्न राखेको नाबालिगलाई पटक पटक बलातत्कार गरेको आरोपमा उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दका अनुसार उनलाई सोमबार पक्राउ गरिएको हो । ‘उहाँलाई अहिले हामीले बिर्तामोडको प्रहरी हिरासतमा राखेका छौँ…