समाचार « Khabarhub

‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’

बरहथवा- मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैसँग सहकार्य गरी विपद् प्रतिरोधी समाज निर्माण गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।  आज सर्लाहीको बागमती नगरपालिका-११ कर्मैयास्थित वाग्मती नदीकिनारमा आयोजित अभ्यास हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य र समन्वयमार्फत विपद् प्रतिरोधी समाज निर्माण गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकार विपद् व्यवस्थापन र उद्धारकार्यमा संलग्न रही सबै…