समाचार « Khabarhub

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल 

काठमाडौं- शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त भएका छन्  । सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी  विकास मन्त्रालयमा सचिव पद रिक्त थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो । सोमबार मन्त्रालयमा कर्मचारीहरूले सचिव सिग्देलको स्वागत गरे लगत्तै उनले कार्यभार सम्हालेका छन् । उनी यसअघि जल तथा ऊर्जा आयोगमा…