समाचार « Khabarhub

गृहले भन्यो- राजावादीको प्रदर्शन हिंसात्मक भयो, जिम्मेवारी दुर्गा प्रसाईँ र आयोजकले लिनुपर्छ

काठमाडौं- राजावादीको आन्दोलन हिंसात्मक भएको र सो आन्दोलनमा एक जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । अहिले साँझ पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयका सहसचिव छवि रिजालले सो बताएका हुन् । ‘पूर्व राजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा जुन गतिविधि गरियो त्यो खेदजनक छ, सभ्य समाजले हेर्दा लाज लाग्ने आन्दोलन हामीले देख्यौँ’, उनले भने, ‘सुरक्षाकर्मीलाई नै मार्ने…