Live on
Your Voice, Your Power
काठमाडौं– अमृत साइन्स क्याम्पस अस्कलमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । एमाले निकट अनेरास्ववियुका उम्मेदवार रुद्रहरी पोखरेल विजयी भएका हुन् । यहाँ नेविसंघ र अखिल क्रान्तिकारीका उम्मेदवार पनि उठेका थिए । यहाँ नेविसंघका तर्फबाट राजु मास्टर लामिछाने क्रान्तिकारीका विश्राम शर्मा उम्मेदवार थिए । पोखरेलले क्रान्तिकारीका शर्मालाई ३२६ मतान्तरले पराजित गरेको निर्वाचन समितिले जानकारी गराएको छ । …