समाचार « Khabarhub

जनमतले इलाम र बझाङमा उम्मेदवारी दिने

काठमाडौं– जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ ९१० मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।  सो पार्टीका राष्ट्रिय प्रवक्ता डा शरदसिंह यादवले सो पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।   साथै सो पार्टीले इलाम र बझाङमा हुन लागेको…