समाचार « Khabarhub

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी

म्याग्दी- जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् ।   अन्नपूर्ण चक्रीय पदमार्गको मुस्ताङ–म्याग्दी यात्रा गर्ने पर्यटकलाई ताजा सुन्तलाको जुस बेचेर घरापका दम्पती प्रेम तिलिजा र मैना तिलिजाले यो याममा दुई लाख रुपैयाँ आम्दानी गरेका हुन् । 'बगैँचाका ठूला दाना व्यापारीले किनेर लगेपछि बचेका साना दाना…