Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमा भविष्य छैन भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको तर्क गरेका छन् । नेपाली कांग्रेस काभ्रे–काठमाडौं उपत्यका सम्पर्क समिति विस्तार गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका केन्द्रीय सदस्य कार्कीले लोकतन्त्रमार्फत नै देशको विकास चाँडो गर्न सकिने बताए । नीतिगत स्थायित्व…