Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई वडा तहदेखि नै क्रियाशील बनाउनुपर्ने बताएका छन् । काठमाडौं क्षेत्र न .२ को सय दिने अभियान अन्तर्गतको बैठकमा उनले वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्ने कुरालाई जोड दिएका हुन् । उनले भने, ‘पुराना पार्टीप्रति नागरिकमा असन्तुष्टि बढ्दै गइरहेको अवस्थामा पार्टीले नागरिकको समस्यालाई मध्यनजर गर्दै जानुपर्छ ।’ त्यस्तै बैठकमा काठमाडौं…