समाचार « Khabarhub

सुदूरपश्चिम सुन्दर मात्रै होइन, सम्भावनाको प्रदेश हो : प्रधानमन्त्री ओली

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सम्भावनाको प्रदेश भएकाे बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन र सुदूरपश्चिम प्रदेश सभालाई संशोधन गर्न सुदूरपश्चिम आएका ओलीले यस्तो बताएका हुन् । उनी प्रधानमन्त्रीको हैसियतमा नेकपाकालिन समयको शक्तिशाली सरकारको प्रधानमन्त्री भएको बेला पनि प्रदेश सभामा संशोधन गर्न आएका हुन् । बैतडीको झुलाघाटबाट समृद्धिका लागि संकल्प यात्रा सुरु…