Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सोमबार दमकको एक होटलमा बस्ने भएका छन् । जनकपुरबाट पहिलोपटक सम्बोधन गर्दै उनी लगत्तै झापा आउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। बालेनको सचिवालय सदस्यका अनुसार उनी सम्भवत विराटनगर विमानस्थलबाट झापा आउन लागेका हुन् । राति अबेर…