समाचार « Khabarhub

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार तामाङलाई सार्वजनिक शान्ति खलल पुर्‍याएको मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको छ । तामाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई सुविधा…