समाचार « Khabarhub

चणिकलाल तामाङलाई कार्यवाहक प्रधानमन्त्रीको सम्मान

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंशा गर्दै सम्मान गरेका छन्। आज शहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन् । तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए । कार्यवाहक…