समाचार « Khabarhub

नेपाली सेनाको नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सुरु

काठमाडौं- नेपाली सेनाको नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी आइतबारबाट सुरु भएको छ ।  जङ्गी अड्डामा आयोजित एक कार्यक्रममाबिच प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनीको उद्घाटन गरेका हुन् । आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यले फोटो तथा बृहत् प्रदर्शनी आयोजना गरिएको हो । उद्घाटन समारोहमा नेपाली सेना…