Live on
Your Voice, Your Power
काठमाडौँ – मानव बेचबिखनको आरोपमा एक जना पक्राउ परेका छन् । पूर्वी रुकुम घर भई हाल अमेरिकाको टेक्सासमा रहेका अमेरिकी नागरिकता लिएका ५२ वर्षीय मुदुल भन्ने हस्त गौतम पक्राउ परेका हुन् । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोबाट खटिएको टोलीले उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएको जनाइएको छ । गौतमले पर्यटक भिसाको चरम दुरुपयोग गर्दै हालसम्म दुई सय…