समाचार « Khabarhub

पत्रकार महासंघ निर्वाचन अपडेट : निर्मला शर्मालाई अग्रता

काठमाडौं – नेपाल पत्रकार महासंघको नेतृत्वका लागि निर्वाचनको मतगणना केन्द्रीय कार्यालय सिनामंगलमा जारी छ । पछिल्लो मतपरिणाम अनुसार प्रेस चौतारी र प्रेस युनियनकी साझा उम्मेदवार निर्मला शर्माले सुरुवाती अग्रता बनाएकी छन् । उनले ७४० मत प्राप्त गरेकी छन् । त्यस्तै अध्यक्षका उम्मेदवार रमेश विष्टले ५०५ मत प्राप्त गरेका छन् । यता विभिजिल्ला शाखाहरुबाट चुनावी परिणाम…