समाचार « Khabarhub

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धाबाट पूर्व सञ्चारमन्त्री जगदीश खरेल पनि पछि हटेका छन्। यसअघि वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिइसकेका छन्। दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै महामन्त्री पदमा अब आठ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। महामन्त्री पदका लागि गणेश पराजुली, मनिष झा, प्रमोद न्यौपाने, विपिन आचार्य, रन्जु…