समाचार Archives | Page 268 of 8640 | Khabarhub Khabarhub

स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार गरिने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार गरिने बताएका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा कतिपय अवस्थामा दुरुपयोग हुने गरेको पाइएको बताउँदै उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने जनाएका हुन् । उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही…