Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रहरीले पक्राउ गरेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न माग गरेको छ । अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरूलाई बिना सर्त तुरुन्त रिहा गर्न माग गरेका हुन् । प्रह्रीले नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका नेपाल कर्मश क्याम्पसका इकाई अध्यक्ष सरोज तिमिल्सिना, त्रिभुवन…