Live on
Your Voice, Your Power
सोलुखुम्बु – सोलखुम्बुमा विषालु च्याउन खाँदा सात जना बिरामी परेका छन् । मंगलबार जंगलबाट ल्याइएको विषालु च्याउ कपाएर खाँदा सोलुदुधकुण्ड नगरपालिका –११ बेलिडाँडा ७ जना विरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार विरामी पर्नेमा वर्ष ४६ का स्थानीय राम बहादुर मगर, वर्ष ४५ की कुमार मगर, वर्ष २२ की सुनिता मगर, वर्ष ३२…