समाचार « Khabarhub

ललितपुर-१ मा कांग्रेसका राणाको अग्रता

पाटन- ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता कायमै रहेको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा मध्यान्न १२ बजेसम्मको परिणामअनुसार राणाले तीन हजार १४४ मत प्राप्त गरेका छन् ।  यसैगरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले एक हजार ७५३ मत प्राप्त गरेका छन्  भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले…