Live on
Your Voice, Your Power
काठमाडौं- त्रिवि शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा स्थगित गर्ने निर्णय गरेको छ। अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा बोर्डले नियमित रूपमा ठूलो परिमाणमा दाबी रकम अस्वीकृत गर्न थालेपछि सेवा सञ्चालन असम्भव बनेको हो। अस्पतालका अनुसार मासिक करिब ५ करोड रुपैयाँ बराबरको उपचार खर्च हुनेमा बीमा बोर्डबाट झण्डै ५० प्रतिशत…