समाचार Archives | Page 293 of 8644 | Khabarhub Khabarhub

सोविता गौतमको आक्रोश- टालटुले समिति बनाएर सरकार झेली खेल खेल्दैछ

काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले भिजिट भिसाको दुरुपयोग गरी भइरहेको मानव तस्करीका घटनाप्रति सरकारको दृष्टिकोणप्रति तीव्र असन्तुष्टि जनाएकी छिन्। ‘हामी निरन्तर भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने, गराउने निकृष्ट कार्यका विरुद्ध संसद्‌मा उच्चस्तरीय छानबिन आयोग वा संसदीय छानबिन समिति बनाउन माग गरिरहेका छौँ, तर सरकारले सुनेको…