समाचार Archives | Page 2958 of 8645 | Khabarhub Khabarhub

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौँ- मन्त्रिपरिषदको बैठक सुरु भएको छ । मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसेको हो । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।