Live on
Your Voice, Your Power
विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले आर्थिक वर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण विवरण पेस गरेका छन् । उनका अनुसार आर्थिक वर्ष २०८२-८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब १० रहने अनुमान गरिएकामा कोशी प्रदेशको अंश १५ दशमलव आठ प्रतिशत अर्थात् रु १० खर्ब ४३ अर्ब १२…