Live on
Your Voice, Your Power
दोलखा- नेकपा एमाले दोलखाबाट आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि केन्द्रिय सदस्य पार्वत गुरुङको नाम एकल सिफारिस गरिएको घोषणापछि सचिवालय सदस्य बालकृष्ण शिवाकोटीले आकस्मिक पत्रकार सम्मेलन गर्दै नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्। नेता शिवाकोटीले दोलखाको निर्वाचन जित्न गुन्डागर्दीबिना सकिदैन भन्ने जिल्ला नेतृत्वले भाष्य सिर्जना गर्दै उम्मेदवार सिफारिस गरिएको भन्दै जिल्ला नेतृत्व प्रति गम्भीर आरोप…