समाचार « Khabarhub

एमाले नेता महेश बस्नेतसँग विवादमा जोडिएकी शोभा पाठक पक्राउ

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग नाम जोडिएर विवादमा परेकी शोभा पाठकलाई प्रहरीले पक्रेको छ । सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिहरूको चरित्रहत्या गरेको आरोपमा उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरको पुल्चोकबाट सोमबार पक्राउ गरेको हो । साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीकाअनुसार सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिको चरित्र हत्या गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको हो…