समाचार « Khabarhub

नेजाको १७औं साधारण सभा बोस्टनमा

काठमाडौं- नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७औं साधारण सभा मे २५ र २६ मा गर्ने भएको छ । संघका अध्यक्ष सुरज भण्डारीले सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा हुने जानकारी दिए । बोस्टनमा हुने सभा नेजाका क्षेत्रीय संयोजक (उत्तर–पूर्व) सुपेन्द्र बस्नेतको संयोजकत्वमा गरिने निर्णय गरिएको नेजाका महासचिव बाबुराम दाहालले जानकारी दिएका छन् । नेजाले प्रवासमा…