Live on
Your Voice, Your Power
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्त्व कांग्रेसले लिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्नो लिखित धारणा पेस गर्दै थापाले भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्त्व लिनुपर्ने, फौजदारी मुद्दामा मुछिएकालाई स्वतः निलम्बन गर्नुपर्ने लगायतका प्रस्ताव अघि सारेका हुन् । केन्द्रीय कार्यसमिति बैठकमै लिखितरुपमा फरक मत राखेका थापाले सरकारले थालेको भ्रष्टाचार नियन्त्रण र सुशासनको…