Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको सङ्कट समाधान गर्न राष्ट्रिय पार्टीको सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्ने बताएका छन् । पार्टीको काठमाडौँ महानगर कमिटीद्वारा केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले देशको वर्तमान सङ्कट समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफू नेतृत्वको पार्टी भएको दाबी गरे ।…