समाचार « Khabarhub

सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई मधेसका सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउन थप प्रयास आवश्यक रहेको बताएका छन् । सोमबार ललितपुरमा राष्ट्रिय दलित आयोगको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक तथा उजुरी व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उपराष्ट्रपति यादवले तराई मधेसका दलित समुदाय अझै पनि शिक्षा, स्वास्थ्य र राजनीतिक पहुँचबाट बाहिर रहेको उल्लेख गरे । उनीहरूलाई मूलधारमा ल्याउन आयोगले अझ…