समाचार « Khabarhub

माओवादी पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौँ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफल हुनेछ । हिजो सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा…